काठमाडौ /
राष्ट्रिय संगीतकर्मी संघको छैटौं केन्द्रिय महाधिवेशन सम्पन्न भएको छ।प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबारबाट सुरु भएको महाधिवेशनको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले उद्घाटन गरेका थिए।

२० हजारभन्दा बढी कलाकारहरु समेटिएको यस संघको महाधिवेशनमा देशभरका कलाकारहरु सहभागी भएका थिए।

शनिबार राती सप्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु:

अध्यक्ष : प्रकाश कटुवाल
बरिस्ठ उपाध्यक्ष:- उमा श्रेष्ठ
प्रथम उपाध्यक्ष :- अमृत खाती
उपाध्यक्ष:- मिलन श्रेष्ठ
उपाध्यक्ष:- कुमार कार्की
उपाध्यक्ष :- जीवन परियार
महिला उपाध्यक्ष : फुल माया तामाङ
महासचिव:- बिबोद ढकाल
उप महासचिव:- मान बहादुर तामाङ
उप महासचिव:- रबिन्द्र रिमाल
सचीवहरु:- आशा लामा, सोभा थापा,दिनेश ढाकी, रुपक परियार,
सह सचिव:- स्मृति गौतम
कोषाध्यक्ष :- गोबिन्द गौतम
सहा कोषाध्यक्ष:- सन्ध्या सानू
प्रवक्ता:- सबिन चौवान
सदस्यहरुमा
प्रतिमा अर्‍याल
निरुता खत्री
सुमि श्रेष्ठ
असोक सापकोटा
दिनेश भन्डारी
नवराज भट्टराई
सुजाता के.सी
रुपेश पुडासैनी
रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय