नुवाकोट /
माओवादी केन्द्रका नेता तथा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित सांसद हितबहादुर तामाङले माओवादीलाई बिग्रीने छुट नभएको बताएका छन। माओवादी केन्द्र म्यागङद्वारा सामरीमा आयोजित विशेष रुपान्तरण अभियान कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

माओवादी केन्द्र म्यागङमा अभियानको जिम्मेवारी लिएर आएका नारायण नेपाल र रामचन्द्र पौडेल तथा सिंगो म्यागङ माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम वडा नं ५ को सामरी भञ्ज्याङमा सम्पन्न भएको छ।

केन्द्रिय नेता ,प्रदेश स्तरिय नेता र स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा भएको कार्यक्रममा सहिद तथा बेपत्ता परिवार, पुर्णकालिन कार्यकर्ता तथा जनयुद्धकालिन अवस्थामा जेल जीवन व्यतित गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्मानपत्र सहितको सम्मान गरिएको थियो।

https://youtu.be/fqpBnu7VBpM?si=wX8TYeUzPkzG_Uxs

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x