अन्ततः ढाकाकुमार श्रेष्ठको सांसद पद गयो: कंसाकारलाई सपथको बाटो खुल्यो

ताजा समाचार समाचार

नुवाकोट /
लेनदेनको भिडियो बाहिरिएपछि कारबाहीमा परेका रास्वपाका सांसद ढाकाकुमारको पद गएको छ।

सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज भएको छ। योसँगै विन्दवासिनी क‌ंसाकारलाई सांसदको शपथ लिने बाटो खुलेको छ।

यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले ढाकाकुमारको पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेश संयुक्त इजलासले खारेज गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *