मुख्यमन्त्री रावलले पाएनन बिश्वासको मत: ढल्यो सुदुरपश्चिम सरकार

ताजा समाचार राजनीति समाचार सुदूरपश्चिम

काठमाडौ /
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल विश्वासको मत पाउन असफल भएका छन् ।

उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभामा बहुमतले अस्वीकृत गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *