सोनाम ल्होसारको दिन सरकारले दियो सार्वजनिक विदा

जनजाति ताजा समाचार विद्यार्थी समाचार सुदूरपश्चिम

नुवाकोट /
नेपाल सरकारले माघ ८ गते अर्थात आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

माघ ७ गते शनिबार र माघ ८ गते आइतबार सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा गरेका हुन। उक्त दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था, शेयर बजार, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *