• मंसिर ६, २०८३ आइतबार
    22 Nov, 2026, Sunday

    विद्यालयमा राजनीति गर्ने शिक्षकलाई विप्लव कार्यकर्ताले लगाए कालोमोसो


    २०७९ पुष ९, शनिबार

    २०७९ पुष ९, शनिबार

    काठमाडौ /
    जाजरकोटमा नेकपा विप्लवनिकट युवा संगठनले एक शिक्षकलाई मोसो दलेको छ।

    कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीलाई कालोमोसो दलेको हो।

    राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनले कालोमासो दलेको जनाइएको छ।

     

    सम्बन्धित