रहेनन शताब्दी पुरुष सत्यमोहन जोशी

समाचार

नुवाकोट /
शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा आइतबार बिहान निधन भएको छ ।ललितपुरको किष्ट अस्पतालले उनको निधन भएको पुष्टि गरेको छ । जोशी तीन सातायता सोही अस्पतालमा उपचाररत थिए ।

विगत लामो समयदेखि प्रोष्टेड तथा मुटुको समस्याबाट पीडित थिए उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो ।

डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो ।यस्तै अक्सिजन कमी भएर उनलाई अस्पतालको सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *