• मंसिर ७, २०८३ सोमबार
    23 Nov, 2026, Monday

    बुधसिङ घाटमा सुख्खा पहिरो: त्रिशुली-गल्छी सडकखण्ड ठप्प 


    २०७९ असोज १३, बिहिबार

    २०७९ असोज १३, बिहिबार

    नुवाकोट /
    चीन र भारत जोड्ने नेपालको रक्सौल-रसुवागढी मार्गको नुवाकोटको बेलकोटगढी खण्डमा सख्खा पहिरो गएको छ ।बिहीबार दिउँसो आकस्मिक रूपमा खसेको पहिरोका कारण सवारी अवागमन ठप्प भएको छ ।

    बेलकोटगढी नगरपालिकाको वडा नम्बर ८ मा रहेको बुधसिंहघाट पारी पहिरो झरेको हो ।प्रहरीले आकस्मिक कामका लागि पनि वैकल्पिक मार्गको प्रयोग गरिदिन अनुरोध गरेको छ ।

    सम्बन्धित