• मंसिर ८, २०८३ मंगलबार
    24 Nov, 2026, Tuesday

    म्यागङ -६ को वडा सदस्यमा: नेपाली कांग्रेसबाट विरबहादुर तामाङको उम्मेदवारी


    २०७९ वैशाख १३, मंगलबार

    २०७९ वैशाख १३, मंगलबार

    नुवाकोट /
    जिल्लाको म्यागङ गाउँपालिका वडा नं -६ मा नेपाली कांग्रेसबाट विरबहादुर तामाङको उम्मेदवारी परेको छ। हिजो मनोनय दर्ताको अन्तिम दिन उहाँको सदस्य पदका लागि उम्मेदवारी परेको हो।

    सामाजिक कार्यमा अग्रसर युवा नेता तामाङ संगै वडा अध्यक्षमा :हरि कुमार तामाङ
    सदस्य :विर बहादुर तामाङ
    सदस्य :गाेबिन्द सापकोटा
    महिला :कमला तामाङ
    दलित महिला :कमला बि:कको उम्मेदवारी दर्ता भएको छ।

     

    सम्बन्धित