नुवाकोट /
सरकारले रामनवमीको अवसरमा आइतबार देशभर सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले शनिबार एक सूचना प्रकाशन गरेर रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

© 2020-2026, All Right Reserved nuakotjagaran.com | Website by Nabin Bhatta