• मंसिर ८, २०८३ मंगलबार
    24 Nov, 2026, Tuesday

    शनिबार र आइतबार हप्तामा दुईदिन सार्वजनिक विदादिने निर्णय


    २०७८ चैत्र २५, शुक्रबार

    २०७८ चैत्र २५, शुक्रबार

    काठमाण्डौँ/
    नेपाल सरकारले अबदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले अबदेखि आईतबार पनि सार्वजनिक विदा दिने र त्यसको विकल्पमा अन्य विदा कटौती गर्ने तयारी थालेको हो।

    यसका लागि गृहकार्य गरेर केही दिन पछि नै लागू गर्ने तयारी सरकारले गरेको छ । सरकारले ईन्धन प्रयोगलाई २० प्रतिशत घटाउने र अन्य क्षेत्रलाई पनि ईन्धन प्रयोग कम गर्न आग्रह गर्ने पनि निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

    सम्बन्धित