नुवाकोट /
जिल्लाको तारकेश्वर गाउँपालिका -५ काभ्रेमा खानेपानी पाइप वितरण गरिएको छ। उक्त ३ क्वाइल पाइप तारकेश्वरका नेता होमबहादुर तामाङले आज आइतबार हस्तान्तरण गरेका हुन।

उक्त हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्तार स्थानीयको उल्लेख्य सहभागीता रहेको युवा नेता सन्तलाल तामाङले नुवाकोट जागरणलाई बताएका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x