• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    पाइपभित्रै पानी जम्न थालेपछि हिउँ पगालेर पानी बनाउँदै स्थानीय


    २०७८ पुष २१, बुधबार

    २०७८ पुष २१, बुधबार

    ताप्लेजुङ/
    जिल्लाको पाथीभरा मन्दिर क्षेत्रमा पर्ने फेदीबस्तीमा हिउँले ढाकिएपछी उपभोग्य पानीको अभाव देखिएको छ। अत्यधिक चिसोका कारण पाइपभित्रै पानी जमेको हो।

    यहाँका स्थानीय र होटल व्यवसायीहरु हिउँ पगालेर पानी तयार गर्ने गरेका छन् हिमपातसँगै अत्यधिक चिसो बढेकाले पाइपभित्रै पानी जमेर धारा बन्द भएपछि पानीका लागि हिउँ पगाल्नु परेको स्थानीयले बताएका छन् ।रासस

     

    सम्बन्धित