नुवाकोट।
धादिङको धुनिबेसिमा आयोजित मेयर कप कराँते  खेल्न सामरी डोजोबाट खेलाडीहरु प्रस्थान गरेको छ।१४ जनाको टोलि आज प्रस्थान गरेको हो।

धुनिबेसी नगरपालिका १ भञ्ज्याङ् पोखरीमा भोलि ११ गतेदेखि शुरु हुने दोस्रो मेयर कप खेल्न सामरी डोजोबाट खेलाडीहरु त्यसतर्फ गएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x