नुवाकोट ।
सिन्धुपाल्चोक जिल्लामा १० मिनेटको फरकमा पाङफुङ केन्द्रबिन्दु भएर दुई भूकम्प गएको छ ।

सोमबार दिउँसो १ः४६ मिनेट जाँदा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निुच्युडको भूकम्प गएको थियो भने त्यसको लगत्तै १ः५६ मिनेटमा सोही स्थान केन्द्रबिन्दु भएर ४.७ म्याग्निुच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको कारण आसपासका जिल्ला र काठमाडौंमा समेत धक्का महसुस गएको थियो । यद्यपी भूकम्पको कारण कुनैपनि मानवीय क्षती भने नभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय