• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    नेपाली साझा मञ्च साउदी अरवको अध्यक्षमा अन्जान गुभाजु चयन 


    २०८० वैशाख १०, आइतबार

    २०८० वैशाख १०, आइतबार

    नुवाकोट /
    नेपाली साझा मञ्च राष्ट्रिय समन्वय समिति साउदी अरेबियाको छैठौं बार्षिक उत्सव एवम् तेस्रो अधिवेशन सम्पन्न भएको छ।

    साउदीको रियाद स्थित राजदूतावासका महामहिम राजदूत नबराज सूबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    विविध सांस्कृतिक कार्यक्रमलाई संबोधन गर्दै साउदी अरबमा कार्यरत ४ लाख नेपाली श्रमिकहरूका अविभावक नेपाली राजदूतावास रियादका महामहिम राजदूत नबराज सूबेदीले शुभकामना मन्तव्यका साथै नेपाली श्रमिकको उद्वार र समस्यामा राजदुतावास साथ रहने बताएका थिए।

    उक्त अधिवेशनले अन्जान गुभाजुको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ।

    संस्था प्रमुख संरक्षक :श्री कृष्ण पुरी
    संरक्षक: श्री बिष्णु घिमिरे
    प्रमुख सल्लाहकार :श्री अकल प्रधान
    सल्लाहकार : श्री नवराज थापा
    :टिकाराम पाण्डे

    अध्यक्ष- श्री अन्जान गुभाजु
    उपाध्यक्ष: श्री तेज ब सिन्धुली
    – श्री सुशील गुरुङ
    महासचिव:श्री राजु केसी
    सचिव: श्री डिवि बलामी

    कोषाध्यक्ष : श्री भरत पाध्य

    कलाकार संयोजक- श्री नागेश तामाङ

    केन्द्रीय सदस्यहरु
    श्री पुन्य प्र घिमिरे
    श्री शंकर तामाङ
    श्री राज नेपाली
    श्री प्रेम नेपाली
    श्री प्रनिशा रिमाल अधिकारी
    श्री कमल सेढाई
    श्री दिनेश रम्तेल
    श्री खुम खत्री
    श्री बिष्णुमाया तामाङ
    श्री टिबी कुबर
    श्री नेत्र न्यौपाने
    चयन भएका छन ।

    सम्बन्धित