• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    नेत्रावती डब्जोङ्ग -४ का मृगौला पिडित शिव सापकोटालाई सहयोगको अपिल


    २०७८ फागुण २, सोमबार

    २०७८ फागुण २, सोमबार

    भर्र्याङ् भुरुङ /
    धादिङ जिल्लाको नेत्रावती डब्जोङ्ग गाउँपालिका वडा न:०४ ( भर्याङ भुरुङ्ग कल्लेरी ) गाउँ का शिब सापकोटाको दुबै मिर्गौला फेल भै हाल प्रत्यारोपण गर्नु लागेको छ ।लामो समयदेखि डायलासिस गराउँदै आउनु भएका सापकोटाको प्रत्यारोपणमा आर्थिक अभाव परेको छ।

    पासाङ्ल्हमु बसका चालक समेत रहेका सापकोटाको आर्थिक अबस्था भने ज्यादैनै कमजोर भएको हुनाले सहयोगको अपिल गरिएको छ।

    तपाईं म र हाम्रो एउटा सानो सहयोगले
    कसैको पुनर्जीवन पाउछ भनी
    सहयोग गर्न पछि न परौ ।

    सहयोग को लागि :
    Nepal Bank L.T.D. 02601106337119000001.( Ac.holder.Laxmi Sapakota.)
    9860047272 ( बिरामी: शिब सापकोटा )
    मोबाइल बैंककिङ्ग बाट पनि सहयोग गर्नु सकिनेछ- ९८६००४७२७२

    सम्बन्धित