• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    प्रधानमन्त्री देउवाको भारत भ्रमण नजिकिदै गर्दा आरजुको दिल्लीमा सक्रियता बढ्यो


    २०७८ पुष १८, आइतबार

    २०७८ पुष १८, आइतबार

    काठमाडौं /
    प्रधानमन्त्री देउवाको भारत भ्रमण नजिकिदै गर्दा देउवा पत्नी आरजु राणाको दिल्लीमा सक्रियता बढेको छ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी आरजू राणाले सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन्।

    भाई भुषण राणाको उपचारको लागि भारतको दिल्ली पुगेकी राणाले चौथाइवालेसँग भेटवार्ता गरेकी हुन्।

     

     

    मिल्दो जुल्दो खबर