• कार्तिक १३, २०८३ शुक्रबार
    30 Oct, 2026, Friday

    बिश्वपासा तामाङको नयाँ म्हेन्दोमाया गित” फेसबुक टिकटक चे” सार्वजनिक


    २०८१ भाद्र ८, शनिबार

    २०८१ भाद्र ८, शनिबार

    नुवाकोट /
    तामाङ गित संगितको क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल विश्वपासा तामाङले नयाँ म्हेन्दोमाया गित बजारमा ल्याएका छन। उनलाई उक्त गित सीता लामाले मीठो स्वर दिएर साथ दिएकी छिन।

    अशोक लोप्चन लामाको शब्द संगित रहेको उक्त गीति भिडियोलाई दिन म्हुन मिडियाले बजारमा ल्याएको हो।

    भिडियो:

    सम्बन्धित