• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    लिखु गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै म्यागङले जित्यो प्रथम उपाधी


    २०८१ पुष २७, शनिबार

    २०८१ पुष २७, शनिबार

    नुवाकोट /
    जिल्ला भलिबल संघको आयोजनामा भएको अन्तरपालिका जिल्ला स्तरीय महिला भलिबलको प्रथम उपाधी म्यागङ गाउँपालिकाले जितेको छ ।

    लिखु गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै उपाधी चुमेको हो।

    जिल्लाको ५ टिमको सहभागिता रहेको उक्त प्रतियोगिता अन्तर्गत म्यागङले पहिलो सेट २५ – ११ दोस्रो सेट २५ – २० ले जितेको थियो।

     

    सम्बन्धित