नुवाकोट/
जिल्लाकी सिम्रिका रिजालले एसईईमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरेकि छिन। विदुर नगरपालिका-२ बट्टारको सुभेनियर बोर्डिङकी सिम्रिका रिजालले सर्वोत्कृष्ट अंक ४ जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षामा सहभागी नुवाकोटकी सिम्रिका रिजालले ४ जिपिए प्राप्त गरेको पुष्टि गरेको छ।

लेटर ग्रेडिङमा परीक्षाको नतिजा सार्वजनिक हुन थालेपछि नुवाकोट जिल्लाबाट ४ जिपिए प्राप्त गर्ने सिम्रिका पहिलो विद्यार्थी बनेको विद्यालयले दाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय