• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    सन्दिप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना


    २०८० पुष २५, बुधबार

    २०८० पुष २५, बुधबार

    नुवाकोट /
    जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको हो।

    पुस १३ मा सन्दीप लामिछानेलाई दोषी ठहर गर्दै कसुर निर्धारणका लागि पेशी तोकिएको थियो।

    २०७९ साल कात्तिकमा लामिछानेविरुद्ध नाबालिका बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको थियो।

     

    सम्बन्धित