नुवाकोट /
जिल्लाको म्यागङ डोजो र सामरी कल्लाबारी डोजोलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता मिलेको छ। गत फागुन १८ गते युएई पुगेका अमृत तामाङ र मलेसिया पुगेका गणेश तामाङले सफलता हात पारेका हुन।

म्यागङ डोजोका प्रशिक्षक अमृत तामाङले 1st emirates sport karate open मा रजत पदक हात पारेका छन भने सामरी कल्लाबारी डोजोका प्रशिक्षक गणेश तामाङले 12th silent knight karate cup मलेसियामा कास्य पदक जित्न सफल भएका हुन।

उनिहरु दुबैजना गाउँपालिकाको केही र अन्य क्षेत्रबाट आर्थिक संकलन गरेर अन्तर्राष्ट्रिय खेल खेल्न दुबई र मलेसिया गएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय