नुवाकोट /
नेपाली गित संगितको क्षेत्रमा अर्को एउटा नयाँ गित थपिएको छ। रमेश खड्का र रचना रिमालको स्वरमा सजिएको ‘ऐंसेलु दाना’ बजारमा आएको हो।

आकर्षण मुभिजको युट्युब च्यानल मार्फत बजारमा आएको उक्त गितको शब्द शिवशरण खड्काको रहेकोे छ भने मीठो संगित रमेश खड्का आफैले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय