• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    पाँचौं नगिनी कप फुटबल प्रतियोगिता माघ १३ गतेदेखी शुरु


    २०७९ पुष १८, सोमबार

    २०७९ पुष १८, सोमबार

    नुवाकोट /
    जिल्लाको म्यागङ -५ पोखरी डाँडामा पाँचौ नगिनी कप फुटबल प्रतियोगिता हुने भएको छ। अन्तर जिल्ला स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन माघ १३ गतेदेखि हुने आयोजक नगिनिथान युवा क्लबले जनाएको छ।

    प्रथम पुरस्कार ८२ हजार ५ सय रहेको उक्त प्रतियोगिताको उपबिजेताले ४२ हजार ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् भने टिम दर्ता शुल्क रु ८ हजार ५ सय रुपैयाँ राखिएको छ।

    उक्त प्रतियोगिताको समापन समारोह माघ २१ गते शनिबार हुनेछ।

    सम्बन्धित