• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    किस्पाङको साल्मेमा एकदिने आँखा शिविर सम्पन्न


    २०७९ मंसिर १८, आइतबार

    २०७९ मंसिर १८, आइतबार

    नुवाकोट /
    जिल्लाको किस्पाङ गाउँपालिकाको साल्मेमा एकदिने आँखा शिविर सम्पन्न भएको छ।

    एक दिने नि:शुल्क “मोतियाबिन्दु” छनोट तथा आँखा शिबिरमा १७१ जनाले आँखा परिक्षण गरेका र सो मध्य १० जनामा मोतिया बिन्दु देखिएको छ ।

    उक्त शिविर तिलगंगा आँखा प्रतिस्ठान काठमाडौं ,जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको ,रेड्क्रस सोसाइटी काहुले उपशाखा तथा जन स्वास्थ कार्यालय साल्मेको सयुक्त आयोजनामा सम्पन्न भएको हो।

    सम्बन्धित