• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    आज बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना


    २०७९ भाद्र २५, शनिबार

    २०७९ भाद्र २५, शनिबार

    नुवाकोट /
    आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना छ ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित