नुवाकोट /
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ। उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको हो।

जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

लामिछाने भने क्रिकेट खेल्ने सिलसिलामा हाल देश बाहिर रहेकाछन्। यो समाचार नागरिक न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय