• कार्तिक १३, २०८३ शुक्रबार
    30 Oct, 2026, Friday

    नुवाकोट केन्द्रविन्दु भएर ५.३ रेक्टरको भुकम्प


    २०७९ श्रावण २१, शनिबार

    २०७९ श्रावण २१, शनिबार

    नुवाकोट /
    जिल्लामा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ। बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो ।

    क्षतिको विवरण भने प्राप्त भैसकेको छैन।

    सम्बन्धित