नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी बजार आसपासका क्षेत्रमा डस्टबिन वितरण गरिएको छ। ग्लोबल आइएमई लघुवित्त लिमिटेड सामरी शाखाले उक्त डस्टबिन वितरण गरिएको हो।

सोमबार बिहान शाखा कार्यालय सामरी प्रागंणमा २४ थान डस्टबिन वडा अध्यक्ष जितबहादुर तामाङको हातबाट वितरण गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय