नुवाकोट /
जिल्लाको म्यागङ -६ तल्लो भञ्ज्याङमा युवाहरुको श्रमदानबाट सडक ग्राबेल र मर्मत गरिएको छ। आज बुधबारको दिन उक्त मर्मत कार्य गरिएको हो।



बिशेषगरि बर्षायाममा भारी बोकेर हिड्न समेत कठिन भएकोले तल्लो भन्ज्याङ जाने मोटरबाटो ग्राबेल गरिएको नेपाली कांग्रेसका युवा नेता आर्यान तामाङले बताए।

राजेश तामाङ ,आर्यन तामङ ,कमल तामाङ ,रघु तामाङ र अन्य सक्रिय भञ्ज्याङ्का युवाहरु सम्पुर्णको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

