नुवाकोट /
“म्यागङ किम्ताङ नम्साला” बोलको नयाँ म्हेन्दोमाया गित सार्वजनिक भएको छ। शैलाप वाइवा र सुनिता तामाङको स्वरमा उक्त गित बजारमा आएको हो।
बिरमान तामाङको शब्द र शैलाप वाइवाको संगित रहेको उक्त गित ल्हालुङ मिडियाले बजारमा ल्याएको हो।

© 2020-2026, All Right Reserved nuakotjagaran.com | Maintained by: Trishuli Web