• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    धादिङ कांग्रेसमा टिकटका लागि कुटाकुट: गाउँपालिका अध्यक्ष घाइते


    २०७८ चैत्र २३, बुधबार

    २०७८ चैत्र २३, बुधबार

    धादिङ /
    नेपाली कांग्रेसमा स्थानीय तह चुनावको लागि टिकटको विषयमा विवाद हुँदा कुटाकुट सम्म भएको छ ।टिकट बाँडफाँटको विषयमा विवाद हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका हुन् ।

    उनको अनुहामा चोट लागेको छ ।उनलाई कुटपिट गर्नेहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित