धादिङ /
नेपाली कांग्रेसमा स्थानीय तह चुनावको लागि टिकटको विषयमा विवाद हुँदा कुटाकुट सम्म भएको छ ।टिकट बाँडफाँटको विषयमा विवाद हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका हुन् ।

उनको अनुहामा चोट लागेको छ ।उनलाई कुटपिट गर्नेहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय