• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    प्रथम प्रदेश स्तरीय कराँतेमा नुवाकोटलाई: २ स्वर्ण २ रजत र १ कास्य सहित ५ पदक


    २०७८ चैत्र ९, बुधबार

    २०७८ चैत्र ९, बुधबार

    नुवाकोट /
    प्रदेश स्तरीय कराँतेमा नुवाकोटले कुल ५ पदक जित्न सफल भएको छ। उक्त प्रतियोगिता सिन्धुपाल्चोकको चौतारामा भएको हो।

    आज बुधबार सम्पन्न भएको उक्त प्रतियोगितामा नुवाकोटले २ स्वर्णपदक २ रजतपदक र १ कास्यपदक सहित कुल ५ पदक जितेर तेस्रो बनेको नुवाकोट जिल्ला प्रशिक्षक उत्तम राईले नुवाकोट जागरणलाई बताएका हुन।

    साथैं उहाँले नुवाकोट टीमलाई हार्दिक बधाई तथा शुभकामना समेत दिएका छन् l

    सम्बन्धित