म्यागङ -३ का मृगौला पिडित पोटि तामाङलाई आर्थिक सहयोगको अपिल

अर्थ प्रवास वागमती समाचार स्वास्थ्य

असिम दोर्जे तामाङ ,देउराली /
जिल्लाको म्यागङ गाउँपालिका -३ का पोटि तामाङलाई आर्थिक सहयोगको अपिल गरिएको छ। बिगत दुई बर्षदेखी उहाँको डाइलासिस गरिदै आएको उनको प्रतिमहिना ४० हजार भन्दा बढी खर्च लाग्ने गरेको र आर्थिक अभावका कारण सहयोगको अपिल गरिएको हो।

छोरा शुरुर तामाङले आर्थिक सहायताको सिफारिस गरेका हुन। बाबू बेपत्ता रहेकोे र आर्थिक अभावका कारण आमाको उपचार सम्भव नभएकोले देश तथा बिदेशमा रहनुहुने सबैसंग सहयोगको अपिल गरिएको हो।

सहयोगका लागी:

GLOBAL IME BANK
SURUR TAMANG
A908010000028
9813269612 छोरा सुरुर तामाङ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *