नुवाकोट /
जिल्लाको तारकेश्वर गाउँपालिका वडानं-१ फलाटेमा २८५८औ सोनम ल्होछार भव्य रूपमा सम्पन्न भएको छ।हिजो शनिबार उक्त ल्होछार कार्यक्रम सम्पन्न भएको हो।

पुजा तामाङको सभापतित्व र प्रमुख अतिथि सोमबहादुर तामाङ रहेको उक्त कार्यक्रममा बिशेश अतिथिको रूपमा सन्तबहादुर तामाङ रहेको थियो।

रितु वाईवा, सागर एस वाईवा र पुस्प वाईव लगायतका कलाकारहरुको दमदार सांस्कृतिक प्रस्तुति रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x