भर्र्याङ् भुरुङ /
धादिङ जिल्लाको नेत्रावती डब्जोङ्ग गाउँपालिका वडा न:०४ ( भर्याङ भुरुङ्ग कल्लेरी ) गाउँ का शिब सापकोटाको दुबै मिर्गौला फेल भै हाल प्रत्यारोपण गर्नु लागेको छ ।लामो समयदेखि डायलासिस गराउँदै आउनु भएका सापकोटाको प्रत्यारोपणमा आर्थिक अभाव परेको छ।
पासाङ्ल्हमु बसका चालक समेत रहेका सापकोटाको आर्थिक अबस्था भने ज्यादैनै कमजोर भएको हुनाले सहयोगको अपिल गरिएको छ।
तपाईं म र हाम्रो एउटा सानो सहयोगले
कसैको पुनर्जीवन पाउछ भनी
सहयोग गर्न पछि न परौ ।
सहयोग को लागि :
Nepal Bank L.T.D. 02601106337119000001.( Ac.holder.Laxmi Sapakota.)
9860047272 ( बिरामी: शिब सापकोटा )
मोबाइल बैंककिङ्ग बाट पनि सहयोग गर्नु सकिनेछ- ९८६००४७२७२