नुवाकोट /
जिल्लामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार बुधवार ३४ जना पुरुष र ४० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा विदुर नगरपालिकामा २८ जना रहेका छन् ।त्यस्तै बेलकोटगढी नगरपालिमा ७ जना लिखु गाउँपालिकामा २७ जना, दुप्चेश्वरमा ३, तादीमा १ जना, तारकेश्वरमा २ जना र सूर्यगढी गाँउपालिकामा ५ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ ।
यो संख्या संगै नुवाकोटमा संक्रिय संक्रमितको संख्या १७७ पुगको छ ।