• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    कोरोना संक्रमणदर तिब्रगतीमा बढ्दै: आज थपिए ५ हजार ८७ जना


    २०७८ पुष ३०, शुक्रबार

    २०७८ पुष ३०, शुक्रबार

    काठमाडौ /
    कोरोना संक्रमणदर उच्च विन्दुतिर लम्किदै गएको छ।पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित