विन्दुकेशर माविमा अन्तर सदनात्मक देउसीभैलो कार्यक्रम सप्पन्न

मनाेरञ्जन विद्यार्थी समाचार

नुवाकोट।
दिपावलिकाे पुर्व सन्ध्यामा विन्दुकेशर माविले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रम कला संस्कृतिकाे संरक्षण गर्ने उदेश्यका साथ शुरु गरिएको हो।

अन्तर सदनात्मक देउसिभैलाे कार्यक्रममा हरियाे सदन प्रथम,निलाे सदन दाेस्राे, राताे सदन तेस्राे र पहेलाे सदन सान्तवना पुरस्कार जित्न सफल भएको थियोे भने यस कार्यक्रमका विजेता हरु तथा सहभागी हरुलाइ प्रमाणपत्र ,नगद र पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *