• कार्तिक १३, २०८३ शुक्रबार
    30 Oct, 2026, Friday

    टिकटकले ल्यायो नयाँ फिचर अब ५ मिनेट लामो भिडियो पनि हाल्न सकिने


    २०७८ कार्तिक ९, मंगलबार

    २०७८ कार्तिक ९, मंगलबार

    नुवाकोट 
    टिकटकले नयाँ फिचर ल्याएको छ।यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेटको भिडियो हाल्न मिल्ने बनाएको हो ।

    पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ । यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा पुग्ने देखिएको छ ।त्यस्तै टिकटकमा हाल्ने साइज भने २ जिबी भन्दा कम हुनुपर्ने जनाएको छ ।

    टिकटकको पछिल्लो फिचर्सहरुले अन्य सोसल मिडियाहरुलाई पनि चुनौति दिइरहेको छ ।

     

    सम्बन्धित