• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    १९ बर्षिय झरना चौधरी बनिन एमालेको वडा सचीव


    २०७८ कार्तिक ७, आइतबार

    २०७८ कार्तिक ७, आइतबार

    लुम्बिनी। सांस्कृतिक नगरपालिका वाड नं. ६ मा १९ वर्ष कि झरना चौधरी नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका पार्टीको वडा सचिव बन्न सफल भएकी छन्  ।

    जस अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेका ५ वटै वडामा वडाअधिवेशन सर्वसम्मत रुप मा सम्पन्न भएको नेकपा एमाले केन्द्रिय सदस्य रा ष्ट्रिय सभा सांसद खिमलाल भट्टराई ले जानकारी दिए  ।लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्र रहेका जिल्ला, प्रदेश र केन्द्रिय  नेतृत्वको सहभागितामा सबै वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएको भट्टराईको भनाई छ ।सेतोमसीबाट

    सम्बन्धित