• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    नेपालमा थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु


    २०७८ श्रावण २८, बिहिबार

    २०७८ श्रावण २८, बिहिबार

    नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ, भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ ।

    हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।

    सम्बन्धित