• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित


    २०७९ पुष १३, बुधबार

    २०७९ पुष १३, बुधबार

    नुवाकोट /नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् ।इन्द्र बानियाँलाई ५ मतले पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन्।

    लामाले २१ मत प्राप्त गरेका छन भने बानियाँले १६ मत प्राप्त गरेका छन् ।

    मिल्दो जुल्दो खबर