• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    नुवाकोट २ (ख) बाट नेपाली कांग्रेसका बहादुर सिंह लामा भारी मतले विजयी


    २०७९ मंसिर १०, शनिबार

    २०७९ मंसिर १०, शनिबार

    नुवाकोट /
    जिल्लाको निर्वाचन क्षेत्र नं -२ प्रदेश (ख) बाट सत्ता गठबन्धन दल नेपाली कांग्रेसका बहादुर सिंह लामा विजयी भएका छन। उनले १७ हजार २ सय ४९ मत ल्याएर सानदार जित निकालेका हुन।

    मतगणनाको शुरुदेखी नै अग्रता लिएका लामाले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विजय लोप्चनलाई ८ हजार ७५ मतान्तरले पाखा लगाउँदै विजयी बनेका हुन।

    नेपाली कांग्रेसका बहादुरसिंह लामाले १७२४९ मत प्राप्त गरेका छन भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयसिंह लोप्चनले ९१७४ मत प्राप्त गरेका छन् ।

    मिल्दो जुल्दो खबर