• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    म्यागङको ग्रामसेवा मतदान केन्द्रमा नमूना मतदान सम्पन्न


    २०७९ कार्तिक १७, बिहिबार

    २०७९ कार्तिक १७, बिहिबार

    नुवाकोट /
    जिल्लाको म्यागङ -५ सामरी भञ्ज्याङको ग्रामसेवा मतदान केन्द्रमा नमूना मतदान सम्पन्न भएको छ।

    प्रमुख जिल्ला अधिकारी जिल्ला निर्वाचन अधिकृत गाउँपालिका प्रमुख उपप्रमुख वडा अध्यक्षहरु र स्थानीयहरुको उपस्थितिमा सम्पन्न भएको हो।

    उक्त नमूना मतदानको क्रममा प्रत्यक्ष तर्फ ९० मत खसेको थियो भने समानुपातिक तर्फ ११० खसेको र १५ मत बदर भएको थियो।

     

    मिल्दो जुल्दो खबर