• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    मिर्गौला पिडित म्यागङ -४ किम्ताङका विरबहादुर तामाङलाई आर्थिक सहयोगको अपिल


    २०७९ कार्तिक ५, शनिबार

    २०७९ कार्तिक ५, शनिबार

    [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

    नुवाकोट /
    मिर्गौला पिडित म्यागङ -४ किम्ताङका विरबहादुर तामाङलाई आर्थिक सहयोगको अपिल गरिएको छ।

    काले तामाङको नाति सुन्दर तामाङको छोरा वीर बहादुर तामाङको दुबै किड्नीले काम नगर्ने भएको र बिगत ३ महीना देखि रास्ट्रीय मिर्गौला उपचार केन्द्रिय बालाजु बनस्थलिमा हप्ताको २ पटक डायलासिस गराइरहनुपर्ने भएको हुँदा उपचारको लागी घरायसी अबस्था कमजोर भएकोले आर्थिक सहयोगको अपिल गरिएको हो।

    जीवन जिउने आशमा साना दुई छोराछोरी रहेकोले सहयोगको अपेक्षा गरिएको छ।

    सम्पर्क नं:
    बिरामी – 9861976373
    बिरामीको श्रीमती – 9744243394

    सहयोगका लागि:
    बिरामीको खाता नं-
    JYOTI BIKASH BANK
    0400300516307000001
    BIR BAHADUR TAMANG

    मिल्दो जुल्दो खबर