• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    विदुर -१२ का प्रेमप्रसाद : चार दिनदेखी सम्पर्कविहिन: खोजी गरिदिन परिवारको अपिल


    २०७९ भाद्र ६, सोमबार

    २०७९ भाद्र ६, सोमबार

    नुवाकोट
    जिल्लाको विदुर नगरपालिका वडा नम्बर १२ घर भई हाल काठमाण्डौको कुलेश्वर बस्दै आएका प्रेमप्रसाद चार दिनदेखि बेपत्ता भएका छन् ।

    काठमाण्डौको कुलेश्वरमा फलफुलको व्यापार गर्दे आएका रिमाल यहि भदौ २ गते विहान १० बजे पसलको पैसा उठाउने भन्दै मोटरसाईकल लिएर निस्किएका थिए ।

    उनलाई देख्नेले नजिकैको प्रहरी कार्यालय वा ९८४१५९४८५९ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

     

    मिल्दो जुल्दो खबर