• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    म्यागङ-४ का वडा अध्यक्ष कमल तामाङको पहलमा स्थानीयद्वारा सडक मर्मत


    २०७९ जेठ २९, आइतबार

    २०७९ जेठ २९, आइतबार

    नुवाकोट /
    जिल्लाको म्यागङ गाउँपालिका वडामा नं ४ किम्ताङमा दोस्रो कार्यकालका लागि स्वतन्त्रबाट पुनः निर्वाचित वडा अध्यक्ष कमल तामाङको पहलमा सडक पुनर्निर्माण सम्पन्न गरिएको छ। स्थानीय युवाहरुको सक्रियतामा छोकाङ खोलामा पुनःनिर्माण गरिएको हो।

    बर्खायाममा अझै भत्किन सक्ने र यात्राको क्रममा दुर्घटना निम्तिन सक्ने भन्दै मर्मत गरिएको वडा अध्यक्ष कमल तामाङले नुवाकोट जागरणलाई बताए ।

     

    मिल्दो जुल्दो खबर