• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    म्यागङ -६ फलाटेमा युवाहरुको सक्रियतामा हावाघर निर्माण सम्पन्न


    २०७९ जेठ १३, शुक्रबार

    २०७९ जेठ १३, शुक्रबार

    नुवाकोट /
    जिल्लाको म्यागङ गाउँपालिका -६ फलाटेमा हावाघर निर्माण गरिएको छ। फलाटे युवा क्लब र स्थानीय युवाहरुको सक्रियतामा उक्त हावाघर बनाइएको क्लबका अध्यक्ष बुद्धिराज तामाङले नुवाकोट जागरणलाई बताए ।

    उक्त निर्माणाधिन हावाघर नेपाली काङ्ग्रेस टोल ईकाई समितिको सचीव फै बहादुर तामाङको विशेष पहलमा म्यागङ गाउ पालिका -६ का नवनिर्वाचित वडा अध्यक्ष हरिकुमार तामाङको सहयोगमा बनाइएको हो।

    सम्बन्धित